समाचार
यस खानीखोला गाउपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा श्री जनविकास मा. वि. मा आयोजना गरिएको दोस्रो दिनको हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी विभिन्न विधालयहरु मध्ये तपसिल बमोजिमको नतिजा हासिल भएको थियो ।
तपसिल:
प्रथम : श्री जनविकास माध्यमिक विधालय,
द्वितिय : श्री बुद्द माध्यमिक विद्यालय,
तृतीय : श्री जनहित माध्यमिक विधालय,
सान्त्वना : श्री कुमारि माध्यमिक विधालय ।