FAQs Complain Problems

समापन कार्यक्रममा आफ्नो महत्त्वपूर्ण भनाइ राख्नुहुदै गाउँपालिकाका अध्यक्ष श्री इन्द्रबहादुर थिङ, सामाजिक विकास समिति संयोजक श्री निशान मोक्तान, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री बिष्णु बहादुर अधिकारी तथा प्रशिक्षक श्री सन्तोष बुढाथोकी ।