FAQs Complain Problems

जसको उत्पादन उसैलाई अनुदान, उत्पादन मा आधारित कफि अनुदान अन्तर्गत मिति २०७९ साल चैत्र ३ गते खानिखोला गाउँपालिकाको वडा नम्बर १ र २ को विभिन्न कृषक समुहको कफि तौल लिदै वडा अध्यक्ष सहित कृषि प्राविधिक कर्मचारी साथमा विभिन्न व्यक्तित्वहरु ।