FAQs Complain Problems

यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री इन्द्रबहादुर थिङ द्वारा वडा नम्बर ३ स्थित भृकुटी मा.वि.को अवस्था बुझ्दै साथै आज सञ्चालित परिक्षाको अनुगमनमा साथमा वडा अध्यक्षहरु श्री सागर जिम्बा, श्री बुद्धि बहादुर स्याङ्तान, समाजसेवी श्री राजन अधिकारी लगायत अन्य