"२०८० साल असोज ०३ गते बुधबारको दिन संविधान दिवसको अवसरमा खानीखोला गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान सहित कार्यालय परिसरमा दिपप्रज्वलन कार्यक्रम सुसम्पन्न"
नजिकिदै गरेको हिन्दु नारिहरुको महान चाड हरितालिका तिज २०८० लक्षित खानिखोला गाउँपालिका द्वारा आयोजित हरितालिका तिज विशेष शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न ।
मिति २०८०/०३/२९ गते सम्पन्न भएको आर्थिक वर्ष २०८०/०८१ को १३औँ गाउँसभाको सातौ बजेट अधिवशनमा स्वीकृत वार्षिक नीति तथा कार्यक्रम बजेटका केहि झलकहरु
खानीखोला गाउँपालिका अनिवार्य तथा नि:शुल्क शिक्षा गाउँपालिका अध्यक्ष श्री इन्द्रबहादुर थिङ ज्यूले विभिन्न व्यक्तित्वहरूको उपस्थिमा घोषणा गर्नुभयो ।