नजिकिदै गरेको हिन्दु नारिहरुको महान चाड हरितालिका तिज २०८० लक्षित खानिखोला गाउँपालिका द्वारा आयोजित हरितालिका तिज विशेष शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न ।साथै उत्कृष्ट स्वयमसेविका, सकृया आमा समुह र सामाजिक , राजनितिक यात्रमा सकृय महिलाका श्रीमानहरुलाई गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङ र गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाद्वारा सम्मान गर्दाका केहि झलक ।
सम्मानित सम्पुर्णलाई हार्दिक बधाइ ।
समाचार
दैनिकी गतिविधिहरू
मिति: 09/16/2023 - 17:47
मिति: 07/16/2023 - 16:14
खानीखोला गाउँपालिका अनिवार्य तथा नि:शुल्क शिक्षा गाउँपालिका अध्यक्ष श्री इन्द्रबहादुर थिङ ज्यूले उपाध्यक्ष श्री दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडा अध्यक्ष,शिक्षा शाखा प्रमुख र कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापक ज्यूहरूको उपस्थितिमा घोषणा गर्नुभयो ।
मिति: 07/05/2023 - 15:23
मिति: 06/25/2023 - 14:55
मिति: 06/22/2023 - 11:21
मिति: 06/20/2023 - 14:00
मिति: 06/16/2023 - 15:52
मिति: 06/13/2023 - 16:07
मिति: 05/30/2023 - 17:01
मिति: 05/30/2023 - 16:55