FAQs Complain Problems

दैनिकी गतिविधिहरू

प्रतियोगितामा सहभागी विभिन्न विधालयहरु मध्ये तपसिल बमोजिमको नतिजा हासिल भएको थियो ।

तपसिल:

वक्तृत्वकला प्रतियोगिता तर्फ;

प्रथम: श्री कुमारी मा.वि. का छात्र सुजन मोक्तान,

द्वितिय: श्री भृकुटी मा.वि. की छात्रा सोनी जिम्बा,

तृतीय: श्री धार्ने मा.वि.की छात्रा कान्छीमाया वाइवा,

सान्त्वना: श्री जनहित मा.वि. का छात्र बुद्दमान तमाङ ।

नृत्य आधारभुत तर्फ;

प्रथम: श्री शारादा मा.वि.,

द्वितिय: श्री भृकुटी मा.वि.,

तृतीय: श्री कुमारी मा.वि.,

सान्त्वना: श्री महेन्द्र आ. वि. ।

नृत्य माध्यमिक तह तर्फ;

मिति: 02/09/2023 - 16:20
, , , , , , , , , , , , , , , , ,

प्रतियोगितामा सहभागी विभिन्न विधालयहरु मध्ये तपसिल बमोजिमको नतिजा हासिल भएको थियो ।

तपसिल:

प्रथम : श्री जनविकास माध्यमिक विधालय,

द्वितिय : श्री बुद्द माध्यमिक विद्यालय,

तृतीय : श्री जनहित माध्यमिक विधालय,

सान्त्वना : श्री कुमारि माध्यमिक विधालय ।

मिति: 02/09/2023 - 16:14
, , , , , , , , , , ,

प्रतियोगितामा सहभागी विभिन्न विधालयहरु मध्ये तपसिल बमोजिमको नतिजा हासिल भएको थियो ।

तपसिल:

प्रथम : श्री जनविकास माध्यमिक विधालय,

द्वितिय : श्री सरस्वती आधारभुत विधालय,

तृतीय : श्री जनहित माध्यमिक विधालय,

सान्त्वना : श्री महादेवस्थान आधारभुत विद्यालय ।

मिति: 02/09/2023 - 16:12
, , , , , , ,

Pages

//