FAQs Complain Problems

दैनिकी गतिविधिहरू

-आफ्नो गाउँ सफा र स्वच्छ बनाऊ, सभ्य नागरिकको परिचय दिऊँ |
गाउँपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, खानीखोला गाउँपालिका, काभ्रेपलान्चोक को आयोजनामा " घर घरमा सफा चर्पी हाम्रो शान, पूर्ण सरसफाई युक्त खानीखोला बनाउने हाम्रो अभियान " भन्ने नाराका साथ् खुल्ला दिसामुक्त गाउँपालिका घोषणा समारोह मिति २०७५/०९/०७ गतेका दिन सु-सम्पन्न भएको छ |

मिति: 12/25/2018 - 12:13
, , , , , , , , , , , , , , ,
मिति: 08/21/2018 - 13:03

Pages