"आज मिति २०७९ साल फाल्गुण १६ गतेका दिन यस खानीखोला गाउँपालिकाको सभाहलमा जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेको प्रमुख श्री दिपक गौतमज्यू सहितको टोली उपस्थित भई LISA र FRA सम्बन्धी विषयमा छलफल साथै गाउँपालिका अध्यक्ष श्री इन्द्र बहादुर थिङ र गाउँपालिकाका कार्यालयमा कार्यरत शाखा प्रमुखहरु बिचको छलफलका झलक"
समाचार
दैनिकी गतिविधिहरू
यस खानीखोला गाउँपालिकाको आयोजनामा शीर मेमोरियल अस्पताल, बनेपा तथा सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुरको प्राविधिक सहयोगमा आँखाको र महिलाहरुको लागि प्रजनन् रोग सम्बन्धी मिति २०७९ साल फाल्गुण ११ र १२ गते फलामेटार र ताल्ढुंगा स्वास्थ्य चौकीमा नि: शुल्क स्वास्थ्य शिविर साथै अपाङ्गता परिचय पत्र वितरणका केही झलहरू ।यस खानीखोला गाउँपालिकाको आयोजनामा शीर मेमोरियल अस्पताल, बनेपा तथा सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुरको प्राविधिक सहयोगमा आँखाको र महिलाहरुको लागि प्रजनन् रोग सम्बन्धी मिति २०७९ साल फाल्गुण ११ र १२ गते फलामेटार र ताल्ढुंगा स्वास्थ्य चौकीमा नि: शुल्क स्वास्थ्य शिविर साथै अपाङ्गता परिचय पत
यहि मिति २०७९ साल माघ २१ गते शनिबार र २२ गते आइतबारका दिन गाउँपालिकाको सभाहलमा खानीखोला गाउँपालिकाको आयोजना तथा बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि. को प्राविधिक सहयोगमा स्थानीय पाठ्यक्रम कक्षा (१-८) र कक्षा १ को पाठ्यपुस्तक लेखन कार्यशालामा सहभागी गाउपालिकाका अध्यक्षज्यु इन्द्र बहादुर थिङ, उपाध्यक्षज्यु दोर्जेमान जिम्बा, वडाका वडाध्यक्षज्युहरु, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, भाषाविद् डा. लोक बहादुर लोप्चन, गाउपालिकाका शिक्षा शाखा प्रमुख, बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.